माझी बस्तीमा लिफ्टिङमार्फत सिँचाइ सुविधा

0 Comments

खोटाङको घोपाटारस्थित माझी बस्तीमा लिफ्टिङमार्फत सिँचाइ सुविधा पुर्‍याइएकाे छ । दूधकोसी छेउमै बस्ती रहे पनि सिँचाइको अभाव हुँदा लिफ्टिङमार्फत कोसीको पानी तानिएको हो । 

For more information

https://gorkhapatraonline.com/news/145053

Comments (0)

No comments found.

Leave a Reply