लैङ्गिक समानता र सामाजिक समावेशीकरण

महिला तथा सामाजिक विभेदीकरणमा परेका समुदाय तथा वर्गहरुलाई मूल प्रवाहीकरणमा उनका लागि आयोजनाको हरेक क्रियाकलाप तथा गतिविधिमा क्षमता अभिवृद्धि सहितको अर्थपूर्ण सहभागिता सुनिश्चित गरिने छ । आयोजनाको लैङ्गिक कार्य योजनाले लक्षित गरे अनुसार
लैङ्गिक समानता तथा सामाजिक समावेशिकरणलाई मूल प्रवाहीकरण गर्न समुदायहरुको परम्पारगत ज्ञान, सीप, प्रविधिको संरक्षण सम्वद्र्धन गर्ने क्रियाकलापहरु प्राथमिकताका साथ संञ्चालन गरिनेछ ।

थप जानकारीका लागि तल संलग्न भएको Gender Action Plan हेर्नु होला ।