गुनासो व्यवस्थापन प्रणाली (GRM) भन्नाले आयोजनासँग सम्बन्धित सरोकारवालाबाट आएका गुनासाहरू व्यवस्थापन गर्ने र परियोजनासँग सम्बन्धित सामाजिक तथा वातावरणीय जोखिमलाई न्युनिकरण गर्ने प्रक्रिया हो।

DCRL मा गुनासो व्यवस्थापन प्रणाली बाबरमहल, काठमाडौँ स्थित DCRL कार्यालयमा रहेको टिमले हेर्ने गर्दछ।

Social and Environmental Safeguard (SES) and GRM

DCRL Project Grievance Mechanism (#4)

* Sign is mandatory.